सिक्किममा पहिलो महिला न्यायाधीश

  प्रकाशित मिति
९ बैशाख २०७३, बिहीबार ०३:०४


sikkimगान्तोक, ९ बैशाख । भारतको हिमाली प्रदेश सिक्किममा पहिलोपल्ट न्यायाधीश पदमा महिला नियुक्त भएकी छन् ।

भोइस अफ सिक्किम नाम अनलाइनले जनाए अनुसार मीनाक्षी मदन राई सिक्किम उच्च न्यायालयको न्यायाधीश बनेकी हुन् ।

सिक्किमका राज्यपाल श्रीनिवास पटेलले बैशाख २ गते शपथग्रहण गराएका छन् ।

रसाइली परिवारमा जन्मिएकी ५२ वर्षीया मीनाक्षीले राई परिवारमा वैवाहिक साइनो जोडेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: