सिटौलाको गृहनगरमा कँडेल निर्वाचित

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १९:४६


भद्रपुर, १० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा पार्टीको नगर सभापति पदमा रामबहादुर कँडेल निर्वाचित भएका छन् ।

उनी आज भएको निर्वाचनमा ६१ मत पाएर बिजयी बनेका हुन् ।

उनका प्रतिष्पर्धीहरु बन्धु कार्कीले ५१, मदनबहादुर बस्नेतले ५३, भरत प्रसाईले ५० र ज्ञानबहादुर चौहानले १२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: