सिटौलाको गृहनगरमा नेकपा एमालेको जित

  प्रकाशित मिति
२२ असार २०७४, बिहीबार ०८:४२


chandra

भद्रपुर । भद्रपुर नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको छ ।

एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचत भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाए ।

त्यसैगरी, उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन् । उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् ।श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइएकी छिन् ।

यहाँको १० वडामध्ये ७ वडा एमाले, २ कांग्रेस र १ माओवादीको जितेका छन् ।

नेपाली कांग्रेसका नेता सिटौलाको गृहक्षेत्रमा नेकपा एमालले जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: