सीमा नाका खोल्न पहल थालियो : गृहसचिव

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार ०९:३९


झापा, २९ मंसिर । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा नाका खोल्न पहल थालिएको बताएका छन् ।

सचिव न्यौपानेले सीमावर्ती क्षेत्रका स्थानीय वासिन्दाको पीरमर्का बुझेर आफुले सीमा नाका खुलाउन पहल थालेको जानकारी दिए ।

काँकरभिट्टा लगायत मुलुकका विभिन्न नाकामा स्थानीयवासीले सरकारलाई नाका खुलाउन दवाव दिदै आन्दोलन गर्दै आएका छन् ।

काँकरभिट्टामा ट्राभल संघ, होटल संघलगायतका संस्थाले माग पत्र बुझाउने, प्रदर्शन गर्ने र हस्ताक्षर संकलन अभियान समेत चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: