सैन्य शासनको सास्ती : म्यान्मारमा फेसबुक प्रतिबन्ध

  प्रकाशित मिति
२३ माघ २०७७, शुक्रबार ०८:२९


झापा, २३ माघ । लोकतान्त्रिक सरकार अपदस्थ गरेर सैनिक शासन सुरु गरेको म्यान्मारको सैनिक शासकले फेसबुकमा प्रतिबन्ध लगाएका छन् ।

म्यान्मारको सूचना मन्त्रालयले ७ फरवरीसम्म फेसबुकमा रोक लगाएको जनाएको छ ।

सर्वसाधारणले फेसबुकमार्फत विरोध जनाउन थालेपछि तर्सिएर सैनिक शासकले फेसबुक नै बन्द गराएका हुन् ।

गत नोभेम्बरमा भएको आम चुनावमा ८१ प्रतिशत जनमत प्राप्त गरेको सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीकी प्रमुख आङ साङ सुकीलाई हाल त्यहाँको सरकारले हिरासतमा लिएर झुठा मुद्दा लगा्एको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: