स्वास्थ्य सम्बन्धी प्रशिक्षण

  प्रकाशित मिति
२३ बैशाख २०७४, शनिबार १४:०१


nepal 2

मेचीनगर । महिला चेतना सञ्जाल (वान नेपाल)को आयोजनामा एक दिवसीय स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

खुट्टेडाँगीस्थित कविशिरामणि माविको सभाहलमा आयोजित महिला प्रजनन स्वास्थ्य सम्बन्धी प्रशिक्षणको सहजीकरण स्वास्थ्यकर्मी प्रमिला गौतमले गरेकी थिइन् ।

नेपाल परिवार नियोजन सङ्घ झापाको सहयोगमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक अम्बिका भण्डारी रहेकी थिइन् ।

संस्थाकी अध्यक्ष मञ्जु कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष मिरा पोखरेल, प्रशिक्षक प्रमिला गौतम, संस्थाकी उपाध्यक्ष नमूना निरौला र सदस्य अमृता चौलागाईले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका सञ्चालन संस्थाकी सचिवले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: