हात्तीले कुल्चेर राईको मृत्यु

  प्रकाशित मिति
१२ फाल्गुन २०७२, बुधबार ११:१९


elephant_by_ravenslane-d5s80xp
झापा १२ फागुन । जङ्गली हात्तीको आव्रmमणमा परी बुधबार विहान झापा पृथ्वीनगरका ३६ बर्षीय देवीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाउँमा पसेको एक्लो हात्तीलाई स्थानीयबासीले लखेट्ने व्रmममा पृथ्वीनगर –२ घर भई पृथ्वीनगर–३स्थित दिदी भिनाजुको घरमा बस्दै आएका राईलाई हात्तीले कुल्चेर घाइते बनाएको थियो ।

घाइते राईको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारको व्रmममा निधन भएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: