हात्ती आतंक रोक्न माग

  प्रकाशित मिति
२१ पुष २०७२, मंगलवार १४:३७


 

hatti menapaमागुरमाडी । मेचीनगरबासीले जंगली हात्तीको आतंक रोक्न माग गरेका छन् ।

मङ्गलबार आयोजित जंगली हात्ती नियन्त्रण सम्बन्धी अन्तरव्रिmया कार्यव्रmममा उनीहरुले त्यस्तो माग गरेका हुन् ।
मेचीनगर ४,५ र ६ का बासिन्दाले गरेको कार्यव्रmममा सांसद रविन कोइरालाले हात्तीको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यव्रmममा जिल्ला बन कार्यालय झापाका प्रमुख इन्द्रमणी भण्डारी, मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, बन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य संगीता थापा, नेपाली काँग्रेस मेचीनगरका सभापति प्रेम सम्बाहाम्फे, पत्रकार ज्ञानेन्द्र निरौलालगायतले बोलेका थिए । बमबहादुर बेघाको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्र
पाठकले औचित्य बारे जानकारी गराएका थिए ।

जगत बहादुर तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन जानुका ओलीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: