हार्दिक धन्यवाद !

  प्रकाशित मिति
१२ मंसिर २०७३, आईतवार ०९:२६


हार्दिक धन्यवाद !

dipendra-pkhहाम्रो संस्था निर्माण व्यवसायी संघ झापाको १२ औँ अधिवेशन यही मंसिर ८ गते भव्य तथा सभ्य रुपमा आयोजना भइसकेको सर्वविदितै छ । अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्री मिलन बस्नेत लगायत कार्य समितिका सम्पूर्ण मित्रहरूलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको अभ्यन्तरिक शुभकामना व्यक्त गर्दछु ।

ठिक ३ वर्ष अघि मलाई सङ्घको अध्यक्ष पदको जिम्मेवारी सुम्पिएर सङ्घका सम्पूर्ण महानुभावहरूले व्यक्त गर्नु भएको विश्वाशको मतलाई मैले इमान्दारीपूर्वक संस्थाको हित एवम् उन्नतिका प्रयोग गर्न पाएकोमा म अत्यन्त हर्षित छु ।

बै सदस्यहरुको आस्था र भरोसाको केन्द्र निर्माण व्यवसायी सङ्घलाई एकताबद्ध, जुझारु र सामाजिक रुपमा प्रभावशाली तुल्याउन नयाँ समितिलाई सदैव मेरो साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै मेरो कार्यकाल सफलतापूर्वक सम्पन्न तुल्याउन सहयोग र सद्भाव पुर्याउनु हुने सम्पूर्ण अग्रज, मेरो कार्य समितिका पदाधिकारीहरु, नागरिक समाज, सरकारी निकाय, प्रहरी प्रशासन र आम सञ्चारकर्मी मित्रहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

दिपेन्द्र पोखरेल
निवर्तमान अध्यक्ष

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर १२ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: