२६ परिवारलाई एक–एक बोरा चामल राहत

  प्रकाशित मिति
५ जेष्ठ २०७७, सोमबार १८:४६


मेचीनगर । हङकङ निवासी प्रवासी नेपाली अस्मिता योङहाङ लिङदेनले हर्कबहादुर फ्याक मार्फत मेचीनगर–६ स्थित काँकरभिट्टाका अति विपन्न २६ घर परिवारलाई राहतका रुपमा चामल वितरण गरेको छ ।

सोमबार लिङदेनले फ्याक मार्फत उक्त संख्याका प्रत्यक परिवारलाई २५ केजीका दरले एक–एक बोरा चामलको वितरण गरेको हो ।

लामो समयदेखिको बन्दाबन्दीले भोकभोकै रहेका अति विपन्न २६ घर परिवारलाई हङकङ निवासी लिङदेनले २५ केजीको एक–एक बोरा चामल दिने गरिको रकम पठाएकाले वितरण गरिएको समाजसेवी फ्याकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: