झापामा स्वास्थ्य विमा सुरु

  प्रकाशित मिति
२५ आश्विन २०७४, बुधबार १४:५१


bima

मेचीनगर । झापामा यस वर्षबाट लागू भएको स्वास्थ्य विमाको आजबाट दर्ता कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।

जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मिना पराजुलीले औपचारिक रुपमा दर्ता कार्यको सुरुवात गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

सामाजिक सुरक्षा समिति झापाको आयोजना तथा जिल्ला जनस्वस्थ्य कार्यालय झापाको संयोजनमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी खेमराज ओझा, जनस्वास्थ्य प्रमुख मधुसुधन कोइराला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता समितिका झापा कार्यक्रम संयोजक रमिन्द्रप्रसाद कुसहवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: