प्रकाशित मिति
१३ बैशाख २०७५, बिहीबार १५:३३



पाँचथर याङवर गाउँपालिका–४  का अलैंची कृषक लीलाराम कट्वालको बारीमा लगाइएको अलैंची फूल्न सुरु गरेको छ । पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बाली हो अलैंची । यतिबेला पहाडको खोला खोल्सामा जताततै अलैंची फुलेको देख्न सकिन्छ ।
तस्वीरः आर्यन सिटौला

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: