सिजन सुपारीको ः मेचीनगर–८ मा टिपेको सुपारीलाई भेला गर्दै किसान । किसानले लगाएको सुपारी स्थानीय व्यापारीले घरमै आएर लैजाने गरेका छन् । यतिबेला सुपारीको सिजन भएकाले प्रतिकिलो २० देखि २५ रुपैयाँसम्म विव्रmी हुने किसानहरु बताउँछन् ।
तस्विरः देबु बानियाँ