पुल निर्माणधिन भएको करिब १० वर्ष समयअवधि बितिसक्दा पनि बिर्तामोड खुदुनाबारी सडक खण्ड अन्तर्गत पर्ने टाङटिङ खोलाको पुल निर्माण कार्य सम्पन्न नहुदा यात्रुले यस्तो सास्तीे भोग्दै आएका छन् । खुदुनाबारी गाविसले बाँसको पुल निर्माण गरेतापनि ठूला सवारी साधन ओहरदोहर गर्न सक्दैन ।
तस्वीरः सागर गौतम