सामुदायिक वनले दियो घर

  प्रकाशित मिति
२९ असार २०७३, बुधबार १७:१३


khudunabari 1 ram niramulaखुदुनाबारी, २९ असार । खुदुनाबारी–१ स्थित हचुमासा सामुदायिक वन उपभोतmा समूहले ६ वटा घर निर्माण सम्पन्न गदै हस्तान्तरण गरेको छ ।

एक कार्यव्रmमका बिच सामुदायिक वन क्षेत्रभित्र रहेका अति विपन्न एकजना,दृष्टिविहिन दुइजना, एकल महिला ३ जना गरी ६ वटा घर हस्थान्तरण गरेको हो ।

खुदुनाबारी–१ निवासी एकल महिलाहरु कल्पना खड्का, शुभमाया मगर,लक्ष्मी पुलामी मगर,सामुदायिक वनको अति विपन्न वर्गमा रहेका प्रेम तामाङ,दृष्टिविहिन शिव सुवेदी र असोक सिन्चुरीलाई वन महासंघ झापाका अध्यक्ष छत्र पौड्यालले घरको ताला चाबी हस्तान्तरण गरेक थिए। सामुदायिक वनले एउटै मापदण्डमा आधारित रहि १ लाख ४६ हजार ५ सय ३८ रुपैयाको लागतमा घर निर्माण सम्पन्न गरेको समूहका सदस्य विकास लिम्बुले बताए ।

कार्यव्रmमका प्रमुख अतिथि वन महासंघ झापा शाखाका अध्यक्ष छत्र पौड्यालले हचुमासा वनले गरेको काम ऐतिहासिक रहेको बताउँदै आगामी दिनमा पनि रचनात्मक काममा अग्रसरता लिनुपर्नेमा सुझाव दिए ।

ghR

हचुमासा सामुदायिक वनका अध्यक्ष राम निरौलाको सभापतित्वमा सम्पन्न कार्यव्रmममा नेकपा एमालेका वडा सचिव सन्त मगर, वृद्धिजीवी आकाश राई, वनका सल्लाकार सदस्य चन्द्र प्रसाई सा.ने.सी जल उपभोतmा समितिका अध्यक्ष विण्णु प्रसाद नेपाल अभियान नेपालका अध्यक्ष प्रसाद गुरागाई,वडा नागरिक मञ्च संयोजक वृद्धमाया ऐक्तेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सामुदायिक वनका कोषाध्यक्ष नन्दलाल खनालको स्वागत रहेको कार्यव्रmममा संञ्चालन समूहका सचिव अमर बस्नेतले बताए ।
ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: