एमाले झापा चुनाव : आदिबासी जनजाति खुल्लाबाट ६ जना बिजयी

  प्रकाशित मिति
२ माघ २०७८, आईतवार ०७:५२


विर्तामोड, २ माघ । नेकपा एमाले झापाको आदिबासी जनजाति खुल्ला तर्फको ६ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

जस अनुसार विर्तामोडका सुरेन राजबंशी सर्वाधिक २४८ मत पाएर बिजयी भएका छन् ।

यसैगरी, बिजयी हुनेहरुमा सत्यनारायण राजबंशी (२३३ मत), दयालाल (डीएल) राजबंशी (२१६ मत), चन्द्र सुब्बा (२०१ मत), शेरबहादुर तामाङ (१९५ मत), छत्रबहादुर श्रेष्ठ (१९४ मत) छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: