अध्यक्षमा कर्णप्रसाद

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १६:४०


Karna Prasad Aryal

शान्तिनगर, २२ श्रावण । शान्तिनगर ६ सुनमाईस्थित राष्ट्रिय बिजय माध्यमिक बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा कर्णप्रसाद अर्याल चयन भएका छन् । शिक्षा ऐन आठौ सम्सोधन अनुसार समिति गठन गरिएको बिद्यालका सहप्रधानाध्यापक शिबप्रसाद पौड्यालले जानकारी दिए ।

समितिको सदस्यहरुमा तिलक सिँह राई, तेजराज अर्याल, तारा सुन्चुरी, भिमकुमारी गड्तौला, प्रेम प्रसाद गड्तौला, रामप्रसाद तिम्सीना र निर्मला गड्तौला सर्बसम्मत चयन भएको बिद्यालयले जनाएको छ ।

शनिबार बिद्यालय परिषरमा भएको अबिभावक भेलाले उक्त समिति चयन गरेको हो । समितिमा बिद्यालयको शिक्षकहरुको तर्फ बाट १ जना सदस्य रहने ब्यवस्था रहेकाले शिक्षकहरुको आगामी बस्ने बैठक बाट १ सदस्य थपिने बिद्यालका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाले बताए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्याल शान्तिनगर गाबिसको पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: