प्रकाशित मिति
३० श्रावण २०७३, आईतवार १२:३२


सेबिता अधिकारी अनुजा-

जीवन त सबैले जिउँछन् ।
तर, सबैको जीवन सुन्दर हुँदैन ।
सबैको जीवनी अमर हुँदैन ।
सबैको कहानी अजर हुँदैन ।
असहजता र संकटमा पनि
जञ्जिर र गोलाबारुदमाथि कुदेर
निरञ्कुश शासनविरुद्ध लड्ने
न्याय र लोकतन्त्रका लागि
ज्यानै दिने आँट भूविक्रमहरुले मात्रै गर्छन्
परिवर्तनको अगुवाई भूविक्रमहरुले मात्रै गर्छन् ।
आदरणीय भूबिक्रम नेम्वाङ बाजेको निधनले स्तब्ध छु ।
मृतआत्माको चीरशान्तिको कामना गर्दछु ।
हार्दिक श्रद्धाञ्जली । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: