प्रकाशित मिति
१६ जेष्ठ २०७४, मंगलवार १४:४४


punya kharel

मैले सुनेकाे हरूवा गाेरूकाे छेरूवा दाउ भन्ने उखान चाहिँ यसपाली भरतपुरमा छ्यात्छ्याति देखियाे । अझ पुन मतदान गराउनु पर्छ भनेर माग गर्नु ! कति लवस्तराे तर्क ! हाेइन लाज शरम नभएकै भए राजनीतिक दलहरू पनि । निर्वाचन यही अाखिरी हाे जत्तिकै गर्छन् त हाै । मतपत च्यात्न लगाएर पुन मतदानकाे जिद्दी गरेकाे जस्ताे भएन ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: