उपमेयरको उम्मेद्वार मिना उप्रेती

  प्रकाशित मिति
२६ जेष्ठ २०७४, शुक्रबार २०:५५


mina

झापा । नेकपा एमालेले मेचीनगरको उपमेयर पदमा मीना पोखरेल उप्रेतीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
मेचीनगर–६ निवासी उप्रेती पार्टीको जिल्ला सचिवालय सदस्य रहेकी छन् । केन्द्रीय कमिटीको आज बसेको बैठकले उप्रेतीलाई उपमेयर बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: