दमकमा मेयर उपमेयरमै एमाले विजयी

  प्रकाशित मिति
२३ असार २०७४, शुक्रबार १५:२५


RomGita

दमक । दमक नगरपालिकाको आज आएको मत परिणाम अनुसार नेकपा एमालेबाट उम्मेद्वार बनेका मेयर रोमनाथ ओली तथा उपमेयर गीता अधिकार नै विजयी भएका छन् ।

ओलीले १० हजार ८०६ र अधिकारीले १२ हजार ६२५ मत प्राप्त गरी विजयी भएका हुन् ।

१० वटा रहेको दमकमा ७ वटामा नेकपा एमाले र २ वटामा राप्रपा र एउटामा कांग्रेसका अध्यक्ष विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: