सबैमा जन्म भूमिको स्नेह हुन्छ बराबर जसमा छैन त्यो स्नेह मान्छे होइन जनावर त्यसैले बेगटी मेरो स्मृतिमा लाग्छ पावन सम्झँदा दिलमा खिल्छन् दिव्य पुष्प हजारन् ।
‘हुदैन विहान मिरमिरे तारा झरेर नगए, बन्दैन मुलुक दुइचार सपुत मरेर नगए’ – स्व.भूपि शेरचन
।। अम्बिका भण्डारी ।। झापा, २१ फागुन (रासस) । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ ।
झापा, ११ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
झापा, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
झापा, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो ।
झापा, ९ फागुन । सामाजिक सञ्जाल (फेसबुक)ले म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङको पेज डिलिट गरेको छ ।
यात्रा संस्मरण केही समय अघिदेखि एउटा पृथक यात्राको योजना गरिरहेका थियौँ । निकै समय यसैउसै कुराकानी मै सीमित भयो र साहित्यकारहरुसँगको त्यो यात्राको योजना सरेर फागुनमा पुग्यो, चिसोको कारणले ।
झापा, ७ फागुन । प्रदेश नम्बर २ का प्रमुख तिलक परियार पदमुक्त भएका छन् । उनको स्थानमा राजेश झालाई नियुक्त गरिएको छ । उनी रौतहटका हुन् ।
झापा, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् ।