।। डम्बर बराल ।। मेचीनगर, ८ वैशाख । मेचीनगर नगरपालिका वडा नं. ५ को राम मन्दिर टोलमा बाँदरको आक्रमण बढेपछि स्थानीयबासी चिन्तित छन् ।
झापा, ७ वैशाख । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ ।
धुलाबारी, ६ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखरेलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् ।
झापा, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् ।
मेचीनगर, ६ वैशाख । भारतीय ट्रकले ठक्कर दिएर घाइते भएका साइकल यात्री मनोज मेचेको मृत्यु भएको छ ।
मेचीनगर, ६ वैशाख । मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग छेउमा अहिले भर्खरै भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एकजना युवक गम्भीर घाइते भएका छन् ।
मेचीनगर, ४ वैशाख । नेकपा एमाले मेचीनगर ८ नम्बर वडा कमिटीले शनिबार टोकला बगान क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
।। डम्बर बराल ।। मेचीनगर, ४ वैशाख । खनिएको पोखरीमा माछा पालिएको सबैले देखेका छन् । तर अब यस्तो नयाँ प्रविधि भित्रिसक्यो कि, माछा पाल्न पोखरी खनिरहनु पर्दैन । जमिनमाथि
झापा, ४ बैशाख । झापाको मकालु बस सुर्खेतबाट धरान आउँदै गर्दा कोहलपुरमा टिपरसँग ठोकिएर दुर्घटना हुँदा बसधनी काँकरभिट्टाका छत्र कटुवालको मृत्यु भएको छ ।
झापा, २ वैशाख । सानैदेखि गायनमा अब्बल प्रतिभा प्रस्तुत गर्दै आएकी स्वीकृति शर्माको ‘मिसले सोध्नु भो’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।