काँकरभिट्टा, २९ फागुन । प्रजातन्त्र सेनानी काँकरभिट्टा निवासी तमर राईको निधन भएको छ ।
काँकरभिट्टा खानेपानीको साधारणसभा काँकरभिट्टा, २६ फागुन । मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले नगरका सबै खानेपानी संस्थाहरुलाई एकिकृत गरी प्राधिकरणमा लैजाने बताएका छन् ।
झापा, २५ फागुन । पब्लिक रिलेसन काउन्सिल अफ इण्डिया (पीआरसीआई) ले अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न देशका सञ्चारकर्मी महिलाहरुको योगदानको कदर गर्दै ‘पीआरसीआई अमेय अवार्ड २०२१’ बाट सम्मान गर्ने
काँकरभिट्टा, २३ फागुन । काँकरभिट्टामा आयोजित मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
।। डम्बर बराल ।। काँकरभिट्टा, २२ फागुन । मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
मेचीनगर, २२ फागुन । कवि शिरोमणी माविले मेचीनगरमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
मेचीनगर, २२ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिश्चरेदेखि सुखानी सहिद स्मारक पार्क सालघारीसम्म महिलाहरुले पैदलयात्रा (ट्रेकिङ) गरेका छन् ।
सबैमा जन्म भूमिको स्नेह हुन्छ बराबर जसमा छैन त्यो स्नेह मान्छे होइन जनावर त्यसैले बेगटी मेरो स्मृतिमा लाग्छ पावन सम्झँदा दिलमा खिल्छन् दिव्य पुष्प हजारन् ।
‘हुदैन विहान मिरमिरे तारा झरेर नगए, बन्दैन मुलुक दुइचार सपुत मरेर नगए’ – स्व.भूपि शेरचन
।। डम्बर बराल ।। मेचीनगर, २१ फागुन । मेचीनगरको काँकरभिट्टामा शुक्रबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।