सशस्त्र प्रहरी बलको बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघिदेखि नै २० जना सुरक्षाकर्मी रहँदै आएका थिए । अहिले हात्ती नियन्त्रण गर्न भनेर स्पेसल टास्क फोर्स अन्तर्गत दश जना जनशक्ति थप गरिएको हो ।
झापा कारागारमा रहेका कैदीमध्ये ३७६ जना, पुर्पक्षका लागि थुनामा रहेकामध्ये ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेकामध्ये २०८ जनाले लागू औषधको बेचबिखन र ओसारपसार गरेको कसुर खेपिरहेका छन् ।
झापाका विभिन्न क्षेत्रमा जंगली हात्ती र बाँदरले बालीनाली नष्ट गर्दा किसानहरू हैरान भइरहेका बेला इन्जिनियर तामाङले भित्राएको यो खेती जंगल आसपासका अन्य पीडित किसानहरूका लागि पनि एउटा उत्कृष्ट र दीगो बैकल्पिक खेती बन्न सक्छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।