२६ माघ २०८२, आइतवार

इस्ट होराइजनको ‘करियर उत्सव’मा विद्यार्थी र अभिभावकको आकर्षण

मेचीनगर, विर्तामोड लगायत झापाका विभिन्न विद्यालयमा अध्ययनरत् लगभग पाँच सय विद्यार्थी तथा अभिभावकले उत्सवमा राखिएका स्टल अवलोकन गरेर करियरका बारेमा जानकारी लिएका थिए ।

झापा गोल्डकप सुरु ः आयोजकको बिजयी सुरुवात

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो ।

झापा क्षेत्र नं. १ ः मतदाता फकाउँदै दलहरु

यस क्षेत्रमा यसपटक १३ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिनु भएको छ ।

Image

जहाँको चुनावले मुस्कान र संस्कार सिकाउँछ

मैदानमा नयाँ अनुहार छन्, नयाँ नाराहरू छन् । तर, झापा–१ का सचेत मतदाताहरू भने चुनावी नतिजाभन्दा पनि बढी ती उम्मेदवारहरूमा पुरानै शालीनता, उच्च राजनीतिक सभ्यता र हारजितलाई सहज रूपमा लिने संस्कारको निरन्तरता खोजिरहेका छन् ।

स्वास्थ्य
सबै
समाचार
सबै
बिजनेस
सबै
खेलकुद
सबै
Image

झापा गोल्डकप सुरु ः आयोजकको बिजयी सुरुवात

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रु...

Image

इण्डो नेपाल टी–२ च्यापिम्यनसीपः उद्घाटन खेलमा आसाम...

झापा, २१ माघ । पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२ क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ...

अन्तर्वार्ता
सबै
साहित्य
सबै
Image

सदरमुकाम भद्रपुरको गाथा सार्वजनिक

पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।

Image

पत्रकार झापालीको पहिलो कृति ‘हिजाब’ लोकार्पण

कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।

Image

रेग्मी र धराबासीलाई प्रज्ञा पुरस्कार

दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।

Image

देवकोटा साहित्य पुरस्कार खतिवडा र अधिकारीलाई

उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने

भिडियो
सबै
मनोरञ्जन
सबै
Image

ठग–ठाग कम्पनी : नेताहरु अरब खाने, जनता अरब जाने ?

प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।

Image

बेहुली बनिन् गायिका एलिना चौहान

बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।

Image

पहिलोपल्ट प्रहरीको जिल्ला हेडक्वार्टरमा होली उल्लास

फोटो फिचर

Image

माघ २ गते रातिसम्म माइमेला, यसपाली निकै व्यवस्थित

कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।

अन्तराष्ट्रिय
सबै