धुलाबारीमा आयोजित कार्यक्रममा पत्रकार मुखियालाई रु. २१ हजार नगदसहित ‘आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ भने कनकाईमा आयोजित कार्यक्रममा रु. २५ हजार नगदसहति पत्रकार दाहाललाई आजै ‘धनमाया सक्रिय पत्रकारिता पुरस्कार’ले सम्मानित गरिएको हो ।
मेची उद्योग वाणिज्य संघ
फेसबुकमा नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय रहेको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको भवनलाई ब्याकग्राउन्डमा राखेर अध्यक्ष पदका आकांक्षी किशोर क्षेत्री (कपिल)ले आज पाँच पदाधिकारीको प्यानल सार्वजनिक गर्नु भएको छ ।
“सरकारले अध्यादेश ल्याउन पाउँछ कि पाउँदैन भन्ने प्रश्न होइन,” उहाँले भन्नुभयो– “जुन अवस्था र नियतका साथ अध्यादेश ल्याउन खोजिदैछ, त्यो गलत हो भन्ने मुख्य प्रश्न हो । आफ्नै बहुमत भएको संसद्बाट कानून ल्याउन सरकारलाई कसैले अवरोध गरेको छैन ।”
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।