१० वैशाख २०८३, बिहिवार

हात्ती छेक्न बाहुनडाँगीको विद्युतीय घेराबेरा मर्मत गरिदै

घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जंगली हात्तीले दुःख दिन थालेको स्थानीयबासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति सरक्षण कोष लगायत तीन वटा निकायले चालू आर्थिक वर्षमा कार्य सम्पन्न गर्ने गरी रु. ३० लाख बजेट दिएका छन् ।

पौरखी जेनजी

सुमधुर स्वरको मधुर यात्रा

आमा कमला रिमालका अनुसार रचनाको यही भक्तिभाव नै आजको सफलताको पहिलो कारण बन्यो । बाल्यकालमा उहाँ भजन–किर्तनमा भाग लिन नपाउने अवस्था आउँदा घरमा आएर निकै ठूलो गुनासो र विलाप गर्नु हुन्थ्यो । उहाँलाई जसरी भए पनि मन्दिरहरूमा, आमा समूहका किर्तन कार्यक्रममा भक्तिभावका भजनहरू गाउनु नै पर्थ्यो । यो धार्मिक लगाव र संगीतप्रतिको तीव्र झुकावले नै उहाँभित्रको मधुर कण्ठलाई सधैँ ऊर्जा दिइरह्यो ।

पौरखी जेनजी

जलवायु न्यायकी ‘आइकन’ तनुजा

जेनजी आन्दोलनको अग्रमोर्चामा देखिनु भएको तनुजा आन्दोलनको सफलतापछि भने राजनीतिक सत्ताको वरिपरि कतै देखिनु भएको छैन । शक्ति र सत्ताभन्दा उहाँका लागि भुइँतहमा पुगेर भ्रष्टाचार र कुशासनको विरोध एवम् जलवायू परिवर्तन र सामाजिक सुधारको अभियान चलाउनु नै प्राथमिकताको विषय बन्यो ।

Image

सापेक्षिक अभाव, आक्रोश र विद्रोह

नेपाली समाजमा बढेको जन आक्रोश आकस्मिक होइन । यो दीर्घकालीन समस्या, असफल नीति र अक्षम राजनीतिक नेतृत्वको परिणाम हो । यो विद्रोह अन्याय, असमानता, बेरोजगारी र राजनीतिक असफलताको प्रतिबिम्ब हो । यसको समाधान दमनमा होइन, संवाद, सुशासन, न्याय र अवसरको सुनिश्चिततामा हुनुपर्छ । यसलाई नकारात्मक रूपमा मात्र व्याख्या गर्ने होइन, परिवर्तनका लागि युवाहरूको चेतावनीका रूपमा लिनुपर्छ ।

स्वास्थ्य
सबै
समाचार
सबै
बिजनेस
सबै
खेलकुद
सबै
Image

चन्द्रगढी महिला गोल्डकप : उद्घाटन खेलमा त्रिभुवन आ...

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...

Image

भारतको सिलिगुडीले जित्यो उपाधि

नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...

अन्तर्वार्ता
सबै
साहित्य
सबै
Image

सदरमुकाम भद्रपुरको गाथा सार्वजनिक

पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।

Image

पत्रकार झापालीको पहिलो कृति ‘हिजाब’ लोकार्पण

कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।

Image

रेग्मी र धराबासीलाई प्रज्ञा पुरस्कार

दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।

Image

देवकोटा साहित्य पुरस्कार खतिवडा र अधिकारीलाई

उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने

भिडियो
सबै
मनोरञ्जन
सबै
Image

ठग–ठाग कम्पनी : नेताहरु अरब खाने, जनता अरब जाने ?

प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।

Image

बेहुली बनिन् गायिका एलिना चौहान

बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।

Image

पहिलोपल्ट प्रहरीको जिल्ला हेडक्वार्टरमा होली उल्लास

फोटो फिचर

Image

माघ २ गते रातिसम्म माइमेला, यसपाली निकै व्यवस्थित

कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।

अन्तराष्ट्रिय
सबै