विपन्न महिलाहरुको पहिचान गरी मिनाहा कार्यक्रम ल्याउन लागेको जानकारी
एमाले निर्वाचन
अध्यक्षमा प्रेम गिरीलाई सर्वसम्मत बनाउन पहल गरिएको संकेत
श्रीप्रसाद ओली साहित्य पुरस्कार साहित्यकार मिश्र बैजयन्तिलाई ५१ हजार १११ रुपैयाँ पुरस्कार राशीको प्रदान गरिएको छ ।
एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा स्वागत गर्नुभयो ।
पुरूष तर्फको फाइनल खेल आज
युद्धमा ज्यान गुमाउँदा भारतीय सेनाको नागाल्यान्ड रेजिमेन्टमा कार्यरत सुरेश क्षेत्री २६ वर्षका मात्र थिए ।
झापाको भौगोलिक केन्द्र मात्र नभएर राजनीति र साहित्यको समेत आकर्षक केन्द्र बन्दै कनकाई
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्दै हुनुहुन्छ ।
पटक्कै यस्तो हुँदै होइन !
उपन्यासमा नेपाली युवा र बंगाली युवतीबीचको अन्तरजातीय प्रेमलाई कथावस्तु बनाइएको छ ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।
उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सह–सचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन
“तर, सरकारी तहबाट चाहिँ यसको महत्व नबुझेको देख्दा अचम्म लागेर आउँछ ।”