विपद् पूर्वानुमान
झापाको १४ पालिकाको ११२ सुरक्षित स्थानलाई विपद्का बेला प्रभावित परिवारलाई राख्ने आश्रयस्थल तोकिएको छ । अधिकांश आश्रयस्थल विद्यालय, सामुदायिक भवन र स्थानीय तहका संरचनाहरुमा रहेका छन् ।
विहान ८ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । मतगणना भने आइतवार विहान मात्रै सुरु गरिने प्रमुख निर्वाचन अधिकृत पदम डाँगीले बताउनुभयो ।
ग्रामीण पर्यटन
भारतबाट सीमा छिचोलेर जंगली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौडामै रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानको रुपमा समेत परिचित छ । सोही जंगलबाट हरेक साँझ ६० देखि १०० वटासम्मको बथानमा जंगली हात्ती मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।