अभिभावक र ज्येष्ठ नागरिकहरुलाई सडकमा वेवारिसे अवस्थामा पुग्न नदिन र उनीहरुप्रति सामाजिक उपेक्षा न्यूनीकरण गर्न ‘आमा सेमिनार’को अवधारणा अघि सारिएको अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
संकल्प पत्रमा पत्रकारिता क्षेत्रका बेथिति हटाउने, पत्रकार आचारसंहिताको पूर्ण पालना गराउने, पत्रकारिताको स्वच्छता र व्यवसायीकरण गर्ने, क्षमता विकासका कार्यक्रम ल्याउने र पत्रकारलाई जवाफदेही बनाउने लगायतका विषय समेटिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले रकम वितरण गर्नुभएको थियो ।
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रु...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।