मेचीनगर (साकोस) धुलाबारीको अत्यन्त जरुरी सूचना

मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.
मेचीनगर–९, धुलाबारी (झापा) को

सुचना           

मिति २०७७÷५÷२६ गते

२०७७÷०५÷२३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर–९, धुलाबारी झापाको आ.ब.२०७६÷२०७७ को अन्तिम लेखापरिक्षण गर्नु पर्ने भएको हुँदा इच्छुक ‘ख’ बर्गको लेखापरिक्षकले आजका मितिले ७ (सात) दिन भित्रमा आफ्नो सम्पूर्ण कागज पत्रसहित निवेदन दिनु हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

ब्यवस्थापक

मानस सिटौला

 

 

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: