पार्कको विशिष्ट भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्यका कारण यहाँ ‘पाँच पाण्डव’ लगायत ठूलो पर्दाका विभिन्न चलचित्रहरूको समेत छायांकन भइसकेको छ ।
सरकारी ऐलानी १३ धुर जग्गामा उभिएको अनिस परिवारको आकाश छेल्न असमर्थ झुपडी बर्खामा जतिबेला पनि चुहिन सक्छ । मेचीनगरको कुनामा विष्णुमायाको जिन्दगीले एउटा अँध्यारो कोठाबाट सहयोगको प्रतीक्षा गरिरहेको छ । सहयोगको सानो हातले मात्र पनि यो परिवारको निभ्न लागेको आशाको दियोलाई पुनर्जीवन दिन सक्छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम् रोटरी क्लब अफ काँकडभिट्टाका अध्यक्ष उदय श्रेष्ठका अनुसार यो घण्टाघर जमिनको सतहबाट ४० फिटभन्दा अग्लो हुनेछ । घण्टाघर निर्माणको कूल लागत करिब रु. ३५ लाख अनुमान गरिएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।