नेपालमा अहिलेसम्म चरा पर्यटनको सम्भावनालाई सरकारले अध्ययन नगरेको गुनासो गर्दै उहाँले नेपालको हावापानी, भूगोल र प्राकृतिक सौन्दर्यसँगै चरा हेर्न समेत विदेशबाट पर्यटक भित्राउन सकिने बताउनुभयो ।
उपप्रमुख मीना उप्रेतीले आज नगरपालिकाको नवौ अधिवेशनमा चालू आवको भन्दा रु. ३६ करोड ४४ लाख २८ हजार ४५३ कम बजेट प्रस्तुत गर्नु भएको छ । चालू आव २०८२/८३ मा नगरपालिकाले रु. एक अर्ब ८२ करोड छ लाख ८६ हजार ४३९ को बजेट ल्याएको थियो ।
ज्ञापन पत्रमा चार वटा वडाका १२ हजार बासिन्दाको हस्ताक्षर संकलन गरिएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।