पौरखी जेनजी
आमा कमला रिमालका अनुसार रचनाको यही भक्तिभाव नै आजको सफलताको पहिलो कारण बन्यो । बाल्यकालमा उहाँ भजन–किर्तनमा भाग लिन नपाउने अवस्था आउँदा घरमा आएर निकै ठूलो गुनासो र विलाप गर्नु हुन्थ्यो । उहाँलाई जसरी भए पनि मन्दिरहरूमा, आमा समूहका किर्तन कार्यक्रममा भक्तिभावका भजनहरू गाउनु नै पर्थ्यो । यो धार्मिक लगाव र संगीतप्रतिको तीव्र झुकावले नै उहाँभित्रको मधुर कण्ठलाई सधैँ ऊर्जा दिइरह्यो ।
पौरखी जेनजी
जेनजी आन्दोलनको अग्रमोर्चामा देखिनु भएको तनुजा आन्दोलनको सफलतापछि भने राजनीतिक सत्ताको वरिपरि कतै देखिनु भएको छैन । शक्ति र सत्ताभन्दा उहाँका लागि भुइँतहमा पुगेर भ्रष्टाचार र कुशासनको विरोध एवम् जलवायू परिवर्तन र सामाजिक सुधारको अभियान चलाउनु नै प्राथमिकताको विषय बन्यो ।
‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्णरूपमा बन्द गरिने भए तापनि उपचारका लागि बिरामी र अति जरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।