‘क्यान्सरमुक्त भविष्यका लागि युवा’ विषयक उक्त प्रतियोगिता अस्पतालको अडिटोरियम हलमा आज सञ्चालन भएको थियो । प्रतियोगितामा झापाका १० वटा माध्यमिक विद्यालय एवम् कलेजका विद्यार्थीले भाग लिएका थिए ।
झापा–१
मैदानमा नयाँ अनुहार छन्, नयाँ नाराहरू छन् । तर, झापा–१ का सचेत मतदाताहरू भने चुनावी नतिजाभन्दा पनि बढी ती उम्मेदवारहरूमा पुरानै शालीनता, उच्च राजनीतिक सभ्यता र हारजितलाई सहज रूपमा लिने संस्कारको निरन्तरता खोजिरहेका छन् ।
रैथाने खानामा कोदोको केक, कोदोको ब्रेड,कोदोको सुप, कोदो र चामलको सेल रोटी, कोदोको ढिँडो, टमाटरको अचार र फापरको पकौडा स्टलमा रहने छन् ।
गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्न...
आज सम्पन्न फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई शून्यका विरुद्ध दुई गोलले हराउँदै दार्जीलिङको तराई प्रेस क्लवले उपाधि...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।