आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसका अवसरमा बिर्तामोडमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच यो पुरस्कार वितरण गरिनेछ।
प्राज्ञ पवन राजवंशीलाई २५ हजार रुपैयाँ राशिको ‘कृष्ण पवित्रा उप्रेती कला संस्कृति पुरस्कार’ रसुरुङ्गा निवासी टीका भट्टराई ‘नेपाल’ लाई नगद २५ हजार रुपैयाँसहित ‘हेमराज मेदिनी खरेल साहित्य पुरस्कार’ बाट सम्मानित
प्रतिष्ठानको सदस्यमा झापाका अर्जुन राजवंशी र विष्णु पोखरेल, मोरङकी शान्ति दाहाल, सुनसरीका ध्रुव ढकाल, धनकुटाका रमेशचन्द्र अधिकारी, ताप्लेजुङकी माला पालुङ्वा र उदयपुरकी रेणु पराजुली नियुक्त हुनु भएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।