संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो राजनीतिक सुरुङमा जानबाट जोगायो : प्रचण्ड

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार १८:३२


झापा, ११ फागुन । संसद विघटनको विरुद्धमा सडक आन्दोलन चर्काएका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ । देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ ।’

उनले यो फैसलाले मुलुकमा एक पटक पुनः दियो बलेको प्रतिक्रिया दिए ।

यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतको फैसलासँगै मुलुक ठूलो दूर्घटनाबाट जोगिएको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज