विपद उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी गण झापाले डिभिजन वन कार्यालयसँग समन्वय गरी विपद् अवधिभर ड्रोन प्रयोगमा ल्याएको जनाएको छ । ड्रोनले पानीको सतह मापन गर्न सहयोग गर्नेछ ।
अब केही भएन भनेर केवल गुनासो गरिरहने समय छैन, केही गरेर देखाउने जाँगर र हिम्मत युवा पुस्ताले नै देखाउनु पर्छ । विगतको कमिकमजोरीमा रुमल्लिनुभन्दा वर्तमान सुधार्दै भविष्य निर्माण गर्ने युवा शक्ति नै आजको आवश्यकता हो।
दाहालले असोज ७ गते राति १२:३० बजे लोबुचे हाई क्याम्पबाट आरोहण यात्रा सुरु गरेका थिए। खराब मौसमका बीच करिब १० बजे हिमालको शिखरमा पुग्न सफल भएका उनी दिउँसो ३:१५ बजे सुरक्षित रूपमा हाई क्याम्पमा फर्किएका थिए।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, मुख्य प्रायोजक ओमसाइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक...
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।