१६ फागुन २०८२, शनिवार
भर्खरै
चौतीस वर्षदेखि एउटा पुल मागिरहेको ‘... ‘रैथाने उम्मेद्वार हुँ, जित्नेमा ढु... झापामा चैत धान रोपाई सुरु, क्षेत्रफ... झापामा तीन मतदान केन्द्रको नेतृत्व... झापा निर्वाचन क्षेत्र नं. २ मा रोच... एसियन हाइवेको पूर्वी खण्डमा धमाधम क... मतपत्रसहितका सामाग्री जिल्ला आइपुग्... एमाले शान्तिपूर्ण राजनीति र स्थायित... घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेद्वा... फागुन २१ मै चुनाव हुन्छ : उपसभापति... कांग्रेस र एमालेको किल्लामा कति बज्... उपसभापति शर्माद्वारा कांग्रेसलाई पह... झापा–१ : उम्मेद्वारलाई एउटै मञ्चमा... हात्तीको कहरबाट जोगाउनेलाई बाहुनडाँ... जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र ग...

भुइँबाट चुनाव हेर्दा

चौतीस वर्षदेखि एउटा पुल मागिरहेको ‘मेचीपारिको नेपाल’

“बाटो अप्ठेरो छ, बगरै बगर हिँड्नुपर्छ भनेर नेताहरू हाम्रा गाउँमा नआएका होलान्,” ५० वर्ष टेकेकी साइली टुडुले व्यंग्यमिश्रित शैलीमा भन्नुभयो– “अघिल्ला चुनावमा आउनेहरूले मेचीमा पुल बनाइदिन्छु भनेर धेरैपटक ढाँटे । यसपालि त ढाँट्न पनि कोही आएका छैनन् ।”

झापा–१

‘रैथाने उम्मेद्वार हुँ, जित्नेमा ढुक्क छु’

“यसअघिको चुनावमा विश्वप्रकाश शर्माले १५ हजार मतको भारी अग्रताका साथ यही क्षेत्रबाट चुनाव जित्नु भएको थियो,” उहाँले भन्नुभयो– “त्यति नै मत ल्याउँछु भन्दिन, तर अत्याधिक मतका साथ जित्ने कुरामा म ढुक्क छु ।”

झापामा चैत धान रोपाई सुरु, क्षेत्रफल घट्ने

चनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइ सुरु भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

स्वास्थ्य
सबै
समाचार
सबै
राजनीति
सबै
चौतीस वर्षदेखि एउटा पुल मागिरहेको ‘मेचीपारिको नेपाल’
“बाटो अप्ठेरो छ, बगरै बगर हिँड्नुपर्छ भनेर नेताहरू हाम्रा गाउँमा नआएका होलान्,” ५० वर्ष टेकेकी साइली टुडुले व्यंग्य...
बिजनेस
सबै
खेलकुद
सबै
Image

झापा गोल्डकप सुरु ः आयोजकको बिजयी सुरुवात

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रु...

Image

इण्डो नेपाल टी–२ च्यापिम्यनसीपः उद्घाटन खेलमा आसाम...

झापा, २१ माघ । पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२ क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ...

अन्तर्वार्ता
सबै
साहित्य
सबै
Image

सदरमुकाम भद्रपुरको गाथा सार्वजनिक

पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।

Image

पत्रकार झापालीको पहिलो कृति ‘हिजाब’ लोकार्पण

कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।

Image

रेग्मी र धराबासीलाई प्रज्ञा पुरस्कार

दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।

Image

देवकोटा साहित्य पुरस्कार खतिवडा र अधिकारीलाई

उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने

भिडियो
सबै
मनोरञ्जन
सबै
Image

ठग–ठाग कम्पनी : नेताहरु अरब खाने, जनता अरब जाने ?

प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।

Image

बेहुली बनिन् गायिका एलिना चौहान

बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।

Image

पहिलोपल्ट प्रहरीको जिल्ला हेडक्वार्टरमा होली उल्लास

फोटो फिचर

Image

माघ २ गते रातिसम्म माइमेला, यसपाली निकै व्यवस्थित

कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।

अन्तराष्ट्रिय
सबै