शहीद यामबहादुर आचार्यको शालिक अनावरण

  प्रकाशित मिति
२४ चैत्र २०७७, मंगलवार १६:०४


झापा, २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद याम आचार्यको शालिक अनावरण गरेका छन् ।

मंगलबार बुद्धशान्ति गाउँपालिका–७ मा रहेको शहीद आचार्यको शालिक सभापति देउवाले अनावरण गरेका हुन ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले शालीक निर्माण गरेको हो । आचार्य युद्धकालमा माओवादीद्वारा हत्या गरिएका नेता हुन् । पूर्वप्रधानमन्त्री देउवाले शालीक अनावरण गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवासँगै काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद भट्टराई, प्रवक्ता विश्वप्रकाश शर्मा, झापाका सभापति उद्वव थापा, उपसभापति राम कट्टेल, मेचीनगरका मेयर विमल आचार्य, बुद्धशान्ति गाउँपालिककाका अध्यक्ष रमेशकमार भजेल लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज