अहिले भर्खरै : कोरोना पोजेटिभ भएपछि विश्वप्रकाश डेरा–आइसोलसनमा

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १०:०८


झापा, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

आज शर्मा आफैले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतवार बेलुकी स्टार हस्पिटल पुगेर स्वाव दिएको थिएँ’ उनले लेखेका छन्–‘विहानीपख रिपोर्ट आयो पोजेटिभ ।’

लक्षणले च्यापे पनि मनोवल उच्च रहेको, डाक्टरको निर्देशन अनुसार औषधि सेवन गरिरहेको र डेरामै आइसोलेसनमा रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज