काँकरभिट्टा नाका ठप्प (फोटो फिचर)

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १०:१५


।। देवेन्द्र खरेल ।।

मेचीनगर, २० वैशाख । झापामा आजदेखि निषेधाज्ञा लागू भएपछि पूर्वीनाका काँकरभिट्टामा झन कडाइ भएको छ ।
भारतबाट आउने र जाने मानिसहरुको आवतजावत प्रायः ठप्प भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिस अनुसार निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा आइतबार रातिदेखि आगामी वैशाख २६ गते राति १२ बजे सम्म लागू हुनेछ । उता पश्चिम बंगाल सरकारले पनि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज