आफ्ना कुरा निर्धक्क राख्न खोज्ने महिलाहरूलाई चरित्र हत्या र मानसिक यातनामार्फत निरुत्साहित गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको विज्ञप्तिमा जनाइएको छ ।
सरकारले विज्ञापन नदिए पनि हाम्रा मिडिया बन्द हुने छैनन्, हुन दिइने छैन । सरकारको समर्थकहरुलाई विनम्र अनुरोध छ, दुई तिहाई पाएको इतिहासकै सबैभन्दा बलियो र अरुले भन्दा केही राम्रो गर्नेछ भनेर जनताको विश्वास जितेको सरकारका गलत निर्णयलाई पनि सही छ भन्न सकिदैन ।
उत्सवबाट सीमापार पर्यटनमा सहकार्यको महत्त्वपूर्ण ढोका खुल्ने र कोशी प्रदेशको पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।
नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु. ८० हजा...
प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रु...
पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ शुक्रवार सार्वजनिक गरिएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।