अहिले भर्खरै : मेची अस्पतालको प्रमुखमा डा. बाराकोटी

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १८:२८


भद्रपुर, २८ जेठ । मेची अञ्चल अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ड पदमा डा. टंक बाराकोटी नियुक्त भएका छन् ।

विगत लामो अवधिदेखि अस्पतालमा कार्यरत मेसु डा. पिताम्बर ठाकुर हालै निवृत्त भएपछि बाराकोटी सो पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज