झापाली समाजको अमेरिकाको अध्यक्षमा उप्रेती निर्वाचित
समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार वालवालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ ।
हाल अमेरिकाको टेक्सासमा बसोबास गरिरहनु भएको झापाका गोपाल गड्तौला हिमाल खबर म्यागेजिनमा लामो समयदेखि कार्यरत एवम् खोजमूलक पत्रकारितामा रुचि राख्ने वरिष्ठ पत्रकार हुनुहुन्छ ।
समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार वालवालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ ।
नेपालमा वार्षिक करिव ६० हजार मानिसहरु जलनबाट घाइते हुने गरेका छन् ।
नेजाका सदस्य र अन्य समेत ३३ जनाले रक्तदान गरेका थिए ।
महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी, वाचक पण्डित दीनबनन्धु पोखरेल
वरिष्ठ उपाध्यक्षमा ४ हजार ९ सय ४५ मतका साथ विकास उप्रेती निर्वाचित हुनुभयो ।