३० कार्तिक २०८३, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

थोप्लेबिरान सहकारीको अध्यक्षमा जानुका ओली सर्वसम्मत निर्वाचित

समितिको उपाध्यक्षमा टिका तिवारी, सचिवमा कमला चपागाई र सदस्य तारा पौडेल, रुपा कट्टेल, हरिकला खड्का, बिनु मगर, ललिता...

Image

थोप्लेबिरान सहकारीद्वारा रु. दुई करोड ८५ लाख निक्षेप संकलन

राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष लक्ष्मी उप्रेतीकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चार जनालाई सम्मा...

Image

यूरोपको रोजगारी मोह त्यागेर मखना खेतीमा रमाउँदै कृष्ण

प्रशोधित मखाना प्रतिकेजी रु. एक हजार ८०० का दरले फर्मबाटै विक्री हुने गरेको छ । प्रचलित बजार मूल्य अनुसार यसपाली उत...

Image

हात्ती आतंक रोक्न नयाँ विद्युतीय तारबार र ट्याक्टर परिचालन गर्न माग

धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरको प्रयोग गरिरहेको छ । स्था...

Image

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

भारततिरबाट आएका हात्तीलाई सीमामा रोकिए तापनि राति उक्त बथान गाउँ पस्ला भनेर स्थानीयबासीमा त्रास फैलिएको छ । हात्तील...

Image

बाहुनडाँगीमा हात्ती प्रवेश गर्न थालेपछि सीमामा उच्च सतर्कता

रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, वन कार्यालय...

Image

चारआलीले घटायो खानेपानी महसुल, उपभोक्ता खुशी

शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थ...

Image

झापामा दुई हजारभन्दा बढीलाई मंसिरभित्रै धनीपूर्जा

पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका एक हजार ३६४ जना, अर्जुनधारा नगरपालिकाका ९६४ जना र मेचीनगर नगरपालिकाका ११ जनाले...

Image

मेचीनगरमा शङ्खधरको शालिक अनावरण, दाहाल सम्मानित

शालिक निर्माणमा रु. २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिनुभयो । राष्ट्रिय विभूति...

Image

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनहरुमा रोग संक्रमण, विषादीको प्रयोग, सरकारी...

Image

झापामा रु. २५ लाखभन्दा बढीको अबैध आयातित फूलमाला बरामद

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातित फ...

Image

मेचीनगरबाट चार जना सडक मानवको उद्धार

उद्धार गरिएका एक जना केही दिन अघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् ।

Image

जग्गाको धनीपूर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि समस्या समाधान समिति र पालिकाका...

Image

इस्ट होराइजनमा देउसी–भैली खेल्ने र रंगोली बनाउने प्रतियोगिता

देउसी–भैली प्रतियोगिताका लागि विद्यार्थीहरु परम्परागत पहिरनमा सजिएका थिए भने मादल, बाँसुरी लगायतका बाद्यबादन आफैले...