६ साउन २०८१, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनट’ अभियान

सवारी दुर्घटनामा ५३ जनाको मृत्यु, मोटरसाइकल दुर्घटना भएका कारण मृत्यु हुने ३९ जना

Image

चतराधाम महाकुम्भमा ४० लाख भक्तद्वारा स्नान

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ ।

Image

इलाम र सूर्योदय सेमीफाइनलमा

शनिबार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका भिड्नेछन् ।

Image

मतदानबाट छानिए इस्ट होराइजनका स्कुल क्याप्टेन छात्र–छात्रा

कक्षा ६ देखि १० सम्मका ७०७ जना विद्यार्थीमध्ये ६३७ जनाले मतदान गरेका थिए भने ५६ जना अनुपस्थित थिए ।

Image

पूर्वी नाका वरपर तीन दिनमा पन्ध्र लाखका अवैध सामान बरामद

परालको कुन्यूमा लुकाइछिपाइ राखिएको अवस्थामा २९ कार्टुन लाइटर बरामद

Image

लागू पदार्थको दूर्ब्यसनविरुद्ध नारी सञ्चार गृहको कार्यक्रम

टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, आमा समूहमा आवद्ध महिलाहरु लगायतको सहभागिता

Image

तेस्रोपटक मुख्यमन्त्री भए कार्की

उनकै सक्रियतामा १७ फागुन २०७९ मा प्रदेश १ को कोशी नामकरण

Image

पुस्तक परिचर्चासहित अग्रज सर्जक रेग्मी सम्मानित

पत्रकार कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई दीर्घ सम्मान

Image

बैंकमा ढुंगा हान्ने महाअभियानका चार कार्यकर्ता पक्राउ

पक्राउ गरिएका चारै जना इप्रका अनारमनीमा छन् ।

Image

कोशीमा नयाँ सरकार गठनको आह्वान

धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान

Image

झापामा इजाजत प्राप्त ८८५ निजी हतियार

हतियार राखेका व्यक्तिहरुलाई इजाजत नवीकरणका लागि हतियारसहित प्रशासन कार्यालय आउन अनुरोध

Image

ओमसाई पाथिभरा हस्पिटलद्वारा चार सय आमा सम्मानित

सम्मान ग्रहण गर्न आउनु भएका आमाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

Image

ओमसाईद्वारा चार सय आमा सम्मानित

सम्मान ग्रहण गर्न आउनु भएका आमाहरुको निःशुल्क स्वास्थ्य परीक्षण