२० फागुन २०८०, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

झापा आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु , सबै यात्री घाइते

बस सडकदेखि करिब ३ सय मिटर तल झरेको बताइएको छ ।

Image

खेतमा अजिङ्गर भेटियो

अजिङ्गर आठ फिट लामो र १० केजी तौलको छ ।

Image

ज्येष्ठ नागरिकहरुलाई सभामुखले बाँडे लौरौ

“उहाँहरुको सम्मान जरुरी छ । राज्यले कुनै कञ्जुस्याई गर्न हुँदैन ।”

Image

हात्तीले नखाने नगदेबालीप्रति किसानहरु आकर्षित

“धान र मकै खेती गर्दा हात्तीले खाएर नष्ट गरिहाल्छ”

Image

आज गाईतिहार, आमा मानेर गाईको पूजा

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

Image

मदिरा र मासु नखानु भन्ने ९२ वर्षअघिको धर्ममुचुल्का

सामाजिक रीति र संस्कारमा मदिरा, बली र तडकभडक हटाउन सहज थिएन ।