४ वैशाख २०८१, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

मेचीनगरको सडक निर्माणमा विश्व बैंकको रु. एक अर्ब सहयोग

धुलाबारी सहिद मार्ग र काँकडभिट्टा सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्रे सडक निर्माण हुने

Image

ऋण काढेर उपचार गरेका हात्तीपीडित घाइतेलाई पौडेल दम्पत्तिको सहयोग

“पीडितको चोटमा अलिकति भए पनि मह्लमपट्टि लागोस् भनेर सानो सहयोग गरेका हौं ।”

Image

ऋण काढेर उपचार गर्दै हात्तीपीडित घाइतेहरु

सरकारी सहयोग ज्यादै झञ्झटिलो र अपर्याप्त

Image

लाचार मेयर, अराजक कार्यकारी अधिकृत

मेयर बुढाथोकीको नेतृत्व स्थापित भएपछि नगरपालिका अनिर्णयको बन्दी हुँदै आएको छ ।

Image

मेयर र कार्यकारीबीचको झगडाले मेचीनगर तनावग्रस्त

तनाव बढेपछि प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई बलियो सुरक्षा घेरामा राखेर कार्यालयबाट बाहिर लगिएको थियो ।

Image

मोरङमा गोली हानेर मारियो जंगली हात्ती

मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ ।

Image

मेरुदण्डको पहिलो अस्पताल विर्तामोडमा खुल्यो

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीको नेतृत्वमा रु. ३० करोडको प्रारम्भिक लगानी

Image

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि कार्यकक्षमै अभद्र व्यवहार

प्रत्यक्षदर्शीहरुका अनुसार अन्य कर्मचारीहरुले छेकेर नजोगाएको भए रेग्मीमाथि ठूलै आक्रमण हुनेथियो ।